दफा २८२
म्याद वा सूचना प्रकाशन

यस संहिता बमोजिम अदालतबाट कुनै म्याद वा सूचनाराष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्दा नेपाल सरकारको स्वामित्वमा रहेको संस्थाबाट प्रकाशन हुनेराष्ट्रिय स्तरको दैनिक समाचारपत्रमा सर्वाेच्च अदालतले निर्धारण गरेको दिन प्रकाशन गर्नु पर्नेछ ।